१३ बर्षीय स्वीमर गौरिका सिंहले वुधबार राष्ट्रिय कीर्तिमानसहित ऐतिहासिक रजत पदक हात पारेकी छिन् । यो उनले १२ औं दक्षिण एसियाली खेलकुद सागमा चौथो पदिक पनि हो । यो सागमा सहभागि सबभन्दा कान्छी नेपाली खेलाडी उनले २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा २ मिनेट ३३.२६ सेकेन्डसाथ रजत जितेकी हुन् ।उनले २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा २५ सेकेन्डले आफ्नै नामको कीर्तिमान सुधार गरेर ऐतिहासिक रजत जितेकी हुन् । उनले २५ औंपल्ट राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसमा भारतीय स्वीमरले स्वर्ण जिते ।
No comments:
Post a Comment