budhathokiiiさん
@DilBhusanPathak @aneetashah @ourktv @paras77 @gaurika_singh gaurika shingh
リツイート数:0
[https://twitter.com/budhathokiii/status/768425549085618176:embed]
<script async src="//pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"></script>
<!-- ページトップ -->
<ins class="adsbygoogle"
style="display:block"
data-ad-client="ca-pub-2781403858375600"
data-ad-slot="3233731774"
data-ad-format="auto"></ins>
<script>
(adsbygoogle = window.adsbygoogle || []).push({});
</script>
१३ बर्षीय स्वीमर गौरिका सिंहले वुधबार राष्ट्रिय कीर्तिमानसहित ऐतिहासिक रजत पदक हात पारेकी छिन् । यो उनले १२ औं दक्षिण एसियाली खेलकुद सागमा चौथो पदिक पनि हो । यो सागमा सहभागि सबभन्दा कान्छी नेपाली खेलाडी उनले २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा २ मिनेट ३३.२६ सेकेन्डसाथ रजत जितेकी हुन् ।उनले २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा २५ सेकेन्डले आफ्नै नामको कीर्तिमान सुधार गरेर ऐतिहासिक रजत जितेकी हुन् । उनले २५ औंपल्ट राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसमा भारतीय स्वीमरले स्वर्ण जिते ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment